काठमाडौं सतहमा देखिएका छन्–चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)। विश्वका सर्वशक्तिशाली मुलुकहरु चीन र अमेरिकाका यी परियोजनामा नेपालले ५ वर्षअघि करिब–करिब सँगसँगैजसो हस्ताक्षर गरेको थियो। २०१७ को मे महिनामा बीआरआईमा हस्ताक्षर गरेकोमा त्यसको ५ महिनापछि अक्टोबर महिनामा एमसीसीमा नेपालले हस्ताक्षर गरेको थियो। यी दुवै परियोजनाको मुख्य उद्देश्य नेपालको विकासका लागि विभिन्न पूर्वाधार क्षेत्रमा लगानी गर्नु रहेको बताइएको छ। सतहमा नेपालको विकासमा लगानी दुई परियोजनाको उद्देश्य रहेको बताइए पनि दुई शक्तिशाली मुलुकबीचको ‘टकराव’ अन्तर्य हो। चीन अमेरिकी एमसिसी नेपालबाट फिर्ता जाओस् र आफ्नो बीआरआईलाई नेपालले अगाडि बढाओस् भन्ने चाहन्छ भने अमेरिका एमसिसी नेपालको संसदबाट पास गराएर आफू विश्वमा महाशक्ति मुलुक नै रहेको सन्देश दिन चाहन्छ। अर्थात् नेपाल दुवै महाशक्ति मुलुकको रणनीतिक ‘ब्याटलग्राउण्ड’ बनिरहेको छ। यसअघि श्रीलंकाबाट अस्वीकृत भइसकेको एमसिसी नेपालबाट समेत फिर्ता जाँदा विश्वमा नकारात्मक सन्देश जानेतर्फ अमेरिका सचेत रहेको देखिन्छ। त्यसैले अनु...
अमृत दाहाल अघिल्ला अनि , झन् अघिल्ला वर्ष झैं यस पटक पनि देखाइयो भोटो तर , लिन कोही पनि आएन कसैले दाबी गरेन । किनकि , त्यसमा अत्तरको बासना थिएन कर्कोटक नागले दिँदाजस्तो मणि पनि चम्किएको थिएन थियो त , पसिनाको गन्ध , अनि कट्कटाउँदो मैलो । भोटो देखाउने लहरमा थिए – मच्छिन्द्रनाथका पुजारीको सट्टा , सत्ताका पुजारीहरु शक्तिका पुजारीहरु तिनीहरुलाई किन मन पर्थ्यो र ? पसिनाले लत्पतिएको भोटोको गन्ध । फेरि चारैतिर देखाइयो सोधियो – कसको हो यो भोटो ? कसैले मेरो भनेन । कसैका लागि आफ्नो भएन । जसलाई चाहिएको छ भोटो , जो ...
It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal. Remembering his old days Young kaliprasad, with his wife Searching his old photos Photo pose with legend lyricist Kaliprasad in his office IT'S ME
Comments