अमृत दाहाल अघिल्ला अनि , झन् अघिल्ला वर्ष झैं यस पटक पनि देखाइयो भोटो तर , लिन कोही पनि आएन कसैले दाबी गरेन । किनकि , त्यसमा अत्तरको बासना थिएन कर्कोटक नागले दिँदाजस्तो मणि पनि चम्किएको थिएन थियो त , पसिनाको गन्ध , अनि कट्कटाउँदो मैलो । भोटो देखाउने लहरमा थिए – मच्छिन्द्रनाथका पुजारीको सट्टा , सत्ताका पुजारीहरु शक्तिका पुजारीहरु तिनीहरुलाई किन मन पर्थ्यो र ? पसिनाले लत्पतिएको भोटोको गन्ध । फेरि चारैतिर देखाइयो सोधियो – कसको हो यो भोटो ? कसैले मेरो भनेन । कसैका लागि आफ्नो भएन । जसलाई चाहिएको छ भोटो , जो ...
It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal. Remembering his old days Young kaliprasad, with his wife Searching his old photos Photo pose with legend lyricist Kaliprasad in his office IT'S ME
सुकेको रुख गौरव कोठामा एक्लै बसेर चुरोट पिइरहेको थियो चुरोटको धुवाले कोठा गुम्म पर् यो एकछिन । झ्यालको कापबाट पसेको घामको किरण र धुँवाको जम्काभेट हुदा एउटा अनौठो आकृति बन्यो । गौरबले फु गरेर आकृतिमा धुँवा फाल्यो आकृति रङमङिएर कता बिलायो कता एकछिनसम्म हेरिरह्यो उसले तर अँह आकृति बन्न सकेन फेरि । घरक्क ढोका उघि्रएको आवाज आयो जीवन भित्र पस्यो र सरासर गौरवनजिकै बस्यो । तँ आइस् गौरबले झ्यालमा अल्झिएको धँुवातिर हेर्दै सोध्यो । अँ आएँ अनि तेरो के चाला नि यस्तो चुरोटको धुँवाले टाउकै दुखायो । जीवन यता हेर्- गौरवले एकपटक चुरोटको लामो सर्को लिएपछि झ्यालतिर फाल्दै भन्यो । तर जीवनले उत्तर नफर्काउदैं गौरवले भन्यो-यता हेर् त त्यो झ्यालमा एउटा मान्छे जस्तै बन्यो यो धुँवा । खै वाहियात जीवनले खासै चासो नदिएजसरी भन्यो । ए जीवन ल अब हेर् त्यो मान्छे- गौरबले एकपटक अघि जसरी फुकेर भन्यो- अब मान्छे छैन । जीवन अघिदेखि छक्क परिरहेको थियो गौरवको यस्तो कुरा सुनेर उसले हतपत झ्याल खोलिदियो । झ्यालबाट बिछ्यौनामा न्यानो घाम पस्यो चुरोटको धुँवाको अब कतै कतै शेषमात्र बाँकी थियो । गयो त्यो धुँवा पनि नामोनिसान बाँकी छैन ...
Comments