Skip to main content

Posts

Showing posts from December, 2010

With Dimond Shumsher Rana

सेतो बाघ, बसन्ती, अनिता, धनको धब्बा, प्रतिबद्ध, गृहप्रवेशजस्ता चर्चित कृतिका सर्जक डायमण्ड शमसेर राणासंगको वार्तालापका अवसरमा खिचिएको तस्वीर । यो उहाको ललितपुर ज्वागलस्थित निवासमा खिचिएको तस्वीर हो । सर्जक राणासंगको वार्तालापमा आधारित रिपोर्ट तराई टेलिभिजनको कार्यक्रम लक्ष्य सफल जीवनको मा २०६७ मंसिर २८ गते प्रसारण भएको थियो ।- तस्वीर बुद्ध महर्जन