With Dimond Shumsher Rana

सेतो बाघ, बसन्ती, अनिता, धनको धब्बा, प्रतिबद्ध, गृहप्रवेशजस्ता चर्चित कृतिका सर्जक डायमण्ड शमसेर राणासंगको वार्तालापका अवसरमा खिचिएको तस्वीर । यो उहाको ललितपुर ज्वागलस्थित निवासमा खिचिएको तस्वीर हो । सर्जक राणासंगको वार्तालापमा आधारित रिपोर्ट तराई टेलिभिजनको कार्यक्रम लक्ष्य सफल जीवनको मा २०६७ मंसिर २८ गते प्रसारण भएको थियो ।-तस्वीर बुद्ध महर्जन

Comments

Popular posts from this blog

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल

कविता : यो भोटो कसको ?

Kaliprasad Rijal, Senior Lyricist