Skip to main content

Posts

Showing posts from 2008

Infront of Mahatma Gandhi's samadhi-Newdelhi

Gathering of media centre personel

निर्वाचन आयोग को संचार केन्द्रमा एक दिन।

Litreture Experience

कथा, कविता, गीत कस्तो हुन्छ, कसरी लेखिन्छ पहिलेपहिले थाहा हुने कुरै भएन । एउटा सिर्जना हो, अभिव्यक्ति हो भन्ने महसुस भएन । त्यसैले रेडियो नेपालमा गीत बज्दा त्यस्तै लयको टुक्का या लाइन जोड्ने प्रयास गर्थेंं । आफैंले कविता पनि लेखे्रं, कविता लेखेर एउटा सानो कविता नै भरेकेा थिएँ, तर त्यो न कुनै प्रकाशनमा नै दिएँ, न रेडियोको बाल कार्यक्रममा नै पठाउने आँट गरे । एकचोटी ठुल्दाजुलाई देखाएको थिएँ, कसरी लेखिस् भनेर सोध्नुभयो । प्रशंसा गर्नुभो या के भन्नु भो, अहिले सम्झन्न । त्यो कापी राखिरहेको थिएँ, पछि घर र्सर्ने क्रममा त्यो कता हरायो थाहा भएन, जे-जस्तो लेखेपनि आफ्नो पहिलो सिर्जनाहरु अहिले माया लाग्छ । म कस्तो लेख्छु, के लेख्छु, मेरो मुल्यांकनमा म कहिल्यै पनि सन्तुष्ट हुन सकिन, जब म लेख्थें, राम्रै त लेखें होला भनेर ठान्थे, तर जब साहित्यकारहरुको लेखन पढ्थें, के लेखेको हुँला भनेर सोच्थें र अरुलाई देखाउन या छपाउन अप्ठेरो लाग्थ्यो । तर पनि दाजुभाईहरुले यो त लेख्छ भनेर कहिलेकाही भनेको कुराले उत्साहित बनाउथ्यो, त्यसकारण पनि कहिलेकाही लेख्ने जाँगर चल्थ्यो । २०५० सालमा एसएलसी पास भएर राजधानी छिरेपछि प

About me

Hello and Namaste, This is Amrit Dahal, a journalist from Nepal. I did Master degree in Journalism and Mass Communication from Tribhuvan University .I worked as a senior assistant editor in Nepal Samacharpatra and got several experience in different dailies and weeklies e.g. Mahanagar daily (evening daily) shree deurali national daily, Yugsamwad national weekly and Nepal wanee national weekly and i involve several research programme. I got education writing fellowship in two times. My specializing field in reporting is education reporting and my experience is specially in news editing.