Posts

मर्नु भन्दा अगाडि कलाकार गोपाल भुटानीले गरेको एक्सक्लुसिभ खुलासा

Image
इलामको घिसिङ टोलमा जन्मिए , गोपाल भुटानी । भुटानीले नामको पछाडि भुटानी लेख्नुको रहस्य प्रचारमा आएभन्दा फरक छ । वास्तविकता के थियो  भुटानी आफैले खुलासा गरेका छन् । भुटानीलाई को को निर्माताहरुले काम गरेको पैसा दिएनन् यो पनि उनले मर्नुभन्दा अगाडि खुलासा गरेका छन् । उनको अरु धेरै खुलासा सहित विश्वन्युज डटकमका लागि पत्रकार अमृत दाहालले तयार पारेको खास सामाग्री । कलाकार गोपाल भुटानीसंग प्रत्यक्ष रुपमा भेटेर कुरा गर्ने धोको धेरैअघि देखिको थियो उनी थापाथलीमा बस्दैताका पेटको रोगले थलिएका बेलादेखि नै उनीप्रति चासो लाग्न थालेको थियो ।  तर पछि आफ्ना शुभेच्छुक र चेलाहरुको सहयोगले उनी केही पुनः स्वस्थ भएर काममा फर्किएका थिए । त्यसपछि केही समयको अन्तरालमा उनी चाउचाउको विज्ञापनमा देखिए निकै प्रभावकारी देखिएको थियो त्यो विज्ञापन कतिपयले त चिनिया विज्ञापन भनेर प्रतिकि्रया जनाएको पनि सुनेको थिएँ मैले । त्यसपछि पनि उनी फाट्टफुट्ट रुपमा काम गरिरहे । यसैक्रममा एकदिन साप्ताहिक पुनर्जागरणमा छापिएको भुटानीबारेको समाचारमा आँखा पर् यो पहिलेदेखि नै भुटानीसंग कुरा गर्ने इच्छालाई त्य...

With Gopal Bhutani

Image
 Remembering old days  Heading toward his one room hut    Showing his memories during bollywood  Sparkling eyes, though pain inside..   Still youth zeal Beginning of Gopal Bhutani's Story. All Photos- Buddha Maharjan and Jeetendra Neupane Location : Bhutani's small  hut, opposite to Swoyambhu Stupa Aired on Terai Television                                         

With Dimond Shumsher Rana

Image
सेतो बाघ, बसन्ती, अनिता, धनको धब्बा, प्रतिबद्ध, गृहप्रवेशजस्ता चर्चित कृतिका सर्जक डायमण्ड शमसेर राणासंगको वार्तालापका अवसरमा खिचिएको तस्वीर । यो उहाको ललितपुर ज्वागलस्थित निवासमा खिचिएको तस्वीर हो । सर्जक राणासंगको वार्तालापमा आधारित रिपोर्ट तराई टेलिभिजनको कार्यक्रम लक्ष्य सफल जीवनको मा २०६७ मंसिर २८ गते प्रसारण भएको थियो ।- तस्वीर बुद्ध महर्जन

Tihar 2067

Dashain 2067

Image

Old is gold

Image
SLC Batch 2049 -Shankar Banjara, Rajendra Dahal & Kumar Lamichhane (standing) Bishnu Aryal, Ramjee Dahal & Me (sitting) Leisure period after SLC @ Shanti Ban,Pokhara, They are all my brother's AHW student . First campus picnic from Balmeeki campus-Bishnu, Nawaraj, Ramjee, me & Shankar Mahanagar Team, seems happy team !

Arthik

Image
                                                                      Aarthik