Posts

Showing posts from September, 2010

Arthik

Image
                                                                      Aarthik

Nepal Samacharpatra BIDAI

Image
९ वर्ष (२०५५ मंसिर २७ देखि २०६४ साउन २७ सम्म) काम गरेर नेपाल समाचारपत्र छोड्दा पत्रकार महासंघको कामना शाखाले गरेको बिदाईको अवसर । संगै छाडेका साथी निमेष रेग्मी पनि साथमा । 

With Dr. Bimal Koirala

Image
 Face to Face with Dr. Koirala, Rajendra Suwal (In Camera)  In Serious MOOD But...Some Pleasant Expression..

प्रेस स्वतन्त्रता : नेपाल र चीनको सन्दर्भ

Image
- अमृत दाहाल केही समयअघि प्रेस स्वतन्त्रतावादी अन्तराष्ट्रिय संस्था आइएफजेले चीनले प्रेसमाथि लगाएको सेन्सरशिपको लामो फेहरिस्त प्रकाशित गर् यो जसमा सन् २००९ को अवधिभर दिइएका निर्देशन र जारी गरिएका बाध्यकारी कानुनका उदाहरण प्रस्तुत गरिएका थिए । २००९ को जनवरीदेखि नोभेम्वरसम्मको अवधिमा चीनमा ६२ प्रकारका प्रतिबन्ध लगाइए केन्द्रीय तथा प्रान्तीय सरकारले सयौं नियमनहरु लागु गर् यो । सान्ची प्रान्तमा भएको ग्याँस विस्फोटनको समाचार संकलनमा रोकलगाउनेदेखि शाओगुआन र जिनजियाङमा भएको जातीय िहंसाका समाचार संकलन गर्नसमेत रोक लगाइएको थियो शाओगुआन र जिनजियाङमा भएको जातीय िहंसाका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गर्न कडा सरकारी निर्देशन थियो । सरकारले गरेका सकारात्मक गतिविधिका मात्र समाचार प्रकाशन गर्नुपर्ने चिनिया अधिकारीहरुको निर्देशन थियो जसको उदाहरणको रुपमा स्वास्थ्य नीति मानिन्छ । सरकारले स्वास्थ्य नीतिमा सुधारको बारेमा सकारात्मक रुपमा समाचार प्रकाशन गर्न निर्देशन दिदैं सरकारले तोकेका विज्ञसंग मात्र अन्तर्वार्ता लिनुपर्ने निर्देशन दिएको थियो । आइएफजेका अनुसार चीन सरकारले २००९ को अवधिभर प्रेसमाथ...

Arthik's video

3 year Aathik is playing with his cycle (it's evening time)

Interview with Karishma Manandhar

Image
I think my face is seen more serious than needed. Ending Namaskar with gracious smile Beautiful smile as always Photo pose with beautiful actress of Nepalese film industry Interview mood Interview with Karishma Manandhar Location : Godavari, Manandhar Niwas Camera : Buddha Maharjan and Bijaya Maharjan For Lakshya : Safal Jeevanko, Epi. 24 (Aired date : 2067/6/5, Tuesday)

Interview With Haribansa Acharya

Image
Interview with Haribansa Acharya Location : Everest Hotel Date : 2067/ Bhadra Aired in : Lakshya Safal Jeevan ko (Terai Television)